काठमाडौं- बजारमा काँठे भाका गीत हरु एक पछि अर्को गर्दै बजारमा सार्वजनिक हुँदै आएको देखिन्छ। आएका गीत संगीत ले कतिले सफलता पाउँछन् त कतिले मनोरञ्जन दिँदै गएको देखिन्छ । चलेका वा नचलेका कलाकार र गीत संगीत ले नेपाली संगीत क्षेत्रमा निकै योगदान पुर्याएका हुन्छन् । यस्तै भावना मा सार्वजनिक भएको “जति माया मौरीलाई रानुको” गीतले विस्तारै सामाजिक सञ्जाल र संञ्चार माध्यममा आफ्नो दर्सक बटुल्दै आएको देख्न सकिन्छ।

राम बाबु घोरासैनि र मिना रायमाझी को सुमधुर आवाज मा रहेको उक्त गीत बाल चन्द्र घोरासैनि को शब्द तथा संगीत मा बिस्णु तामाङ को म्युजिक एरेन्ज मा सजिएको छ । प्रकाश धमला को सम्पादन तथा सुरेश श्रेष्ठ को कोयोग्राफी र मुटु ग्रुप को म्युजिक भिडियो तथा कथा विषय बस्तु मा निर्देशन भएको छ । साथै सुरेन्द्र प्रसाद लामिछाने (झुत्रे), श्री कृष्ण दङ्गाल (चतुरे), जेनी थापा, कउसल थापा र मुटु ग्रुप को सम्पुर्ण साथिहरु को सम्युक्त आकर्षक म्युजिक भिडियो फिचर भित्र गीत मेनुका डिजिटल नामक युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

पुरा भिडियो…

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको