
काठमाडौं – दिब्यश्वरि प्लानिङ्ग पेप्सिकोला मा संञ्चालन म रहेको “चकटी” रेष्टुरेन्ट ले आफ्नो पहिलो वार्षिक उत्सव निकै धमकेदार रुपमा मनाउने भएको छ । रेष्टुरेन्टका संचालक तथा चर्चित मोडल संञ्जिव ठकुरी अनि संगिता श्रेष्ठ ठकुरी को अनुसार चकटी ले एक वर्ष पुरा गरि दुइ वर्ष मा प्रवेश गर्दै छ ।
साथै रेष्टुरेन्ट को पहिले वार्षिक उत्सव को अवसरमा विभिन्न क्षेत्रको कलाकार हरु को पनि सहभागी रहने बताएका छन् । उक्त कार्यक्रम कमल कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न हने संञ्चालक ठकुरीले जानकारी गराएका छन् ।
आमन्त्रित कलाकार हरु
चर्चित गायक तथा नायक = यश कुमार
चर्चित गायक तथा फिल्म निर्देसक = बिक्रम जङ्ग साह
चर्चित हाँस्यव्यंग्य कलाकार = राजा राजेन्द्र पोखरेल
चर्चित गायिका = उमा श्रेष्ठ
चर्चित गायक = नमराज ढुंगाना
चर्चित गायक = स्मृति गौतम
चर्चित गायक = अमृत खाती
चर्चित मोडल = रीना थापा मगर
चर्चित गायक तथा इमेज लोक स्टार बिजेता = राम कुमार नेपाली
चर्चित मोडल = अनु पराजुली
कुसल गायक = अमृत भारती र चर्चित गायिका संगम लामिछाने साथै अन्य थुप्रै कलाकार हरुको सांगितिक कार्यक्रम र प्रस्तुति रहेको छ भने मिडिया पार्टनर काभ्रे प्रेस डट कम रहेको छ ।